वसन्तपुरको झन्डा : बन्दै काठमाडौं महानगरपालिकाको चुनावी एजेन्डा

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वसन्तपुर दरबार क्षेत्रमा रहेको खुल्ला डबलीमा राष्ट्रिय झण्डा राख्‍ने विषयमा नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले दोहोरो भूमिका देखाएको आरोप लगाएका छन्।  महानगरले पुनर्निर्माण गरेका सम्पदाहरुको बारेमा जानकारी दिँदै उनले वसन्तपुरमा देखिएको विवाद कांग्रेसको निर्वाचन लक्षित विरोध भएको आक्षेप लगाए। केही दिन अघि डबलीमा कंक्रिटको ढलान गरेर आठवटा…

सम्बन्धित सामग्री

सिद्धार्थ राजमार्गको स्तरोन्नति हुने आशा

जीर्ण अवस्थाको सिद्धार्थ राजमार्ग स्तरोन्नतिको पर्खाइमा छ । सुनौलीदेखि पोखरासम्म १८० किलोमिटर सडकमध्ये पहाडी क्षेत्रको सडक बिग्रिएको अवस्थामा छ । दलको चुनावी एजेन्डा बन्दै आएको यो राजमार्ग अब भने बन्छ कि भन्ने आशा पलाएको छ । वालिङ–१० का राजु खनाल भन्नुहुन्छ, “आगामी वर्षको बजेटमा राजमार्गको विषय उल्लेख भएको छ, अब भने पक्कै स्तरोन्नति हुन्छ होला ।” कार्यक्रममा यसअघि पनि पर्ने गरेको तर आवश्यक बजेट नआउने गरेको भन्दै खनालले महत्वपूर्ण सडकलाई राज्यले प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभयो ।

चारपटक म्याद थप्दा पनि अधुरै दमक–चिसापानी सडक, ठेक्का तोड्ने तयारी

झापाको दमक, इलामको माङसेबुङ, चुलाचुलीलगायत क्षेत्रमा तीन दशकदेखि चुनावी एजेन्डा बन्दै आएको निर्माणाधीन दमक–चिसापानी सडकको चारपटक म्याद थप्दा पनि सन्तोषजनक काम नभएपछि सडक डिभिजन कार्यालय दमक ठेक्का तोड्ने तयारीमा पुगेको छ ।...

रबर उद्योगमा चिनियाँ चासो

०७१ चैतदेखि बन्द रहेको गोरखकाली रबर उद्योग त्यसयताका स्थानीय, प्रदेश र संघका दुई निर्वाचनमा उम्मेदवारको चुनावी एजेन्डा बन्यो । ०७४ को निर्वाचनदेखि नै उद्योग पुन: सञ्चालन गर्ने उम्मेदवारको आश्वासन हालै सकिएको आम निर्वाचनमा पनि दोहोरियो । तर उम्मेदवारका आश्वासनमा स्थानीय सन्तुष्ट छैनन् । आठ वर्षदेखि बन्द अवस्थामा रहेको नेपालकै एक मात्र टायर उत्पादन गर्ने रबर उद्योगका संरचना दिनानुदिन जीर्ण बन्दै गएका छन् ।

कर्णालीका ठूला आयोजना सधैं चुनावी एजेन्डा

कर्णालीको विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गलाई दुई लेनको बनाउने भन्दै सुर्खेत, दैलेख, कालीकोट, मुगु र जुम्लाका उम्मेदवारले २०६४ सालयताका चुनावमा मत मागिरहेका छन् । राजमार्ग भने बर्सेनि जीर्ण बन्दै गएको छ ।

भारत-चीन युद्धको बाछिटा: ६ दशकअघि भारतले हडपेको नेपाली भूमि सधैं चुनावी एजेन्डा

भारत–चीन युद्ध सकिएको आउँदो मंसिर ५ मा ६० वर्ष पूरा हुँदै छ । त्यो ३१ दिने युद्धको असर भारत र चीनमा मात्रै सीमित रहेन, पूरै एसियामा पर्‍यो । नेपाल त्यसबाट अछुतो रहेन । युद्ध र त्यसले सिर्जना गरेको परिस्थिति ६ दशकदेखि नेपालको राजनीतिमा एउटा निर्णायक विषय बन्दै आएको छ ।

चुनावी एजेन्डा मात्र बन्छन् उत्तरी नाका

स्थानीय तह होस् या प्रतिनिधि र प्रदेशसभा निर्वाचन । प्रत्येक चुनावी घोषणापत्र, भाषण तथा कार्यक्रममा उत्तरी तातोपानी र रसुवागढी नाका दलहरूका मुख्य एजेन्डा बन्दै आएका छन् । तर जब चुनाव सकिन्छ, नेताहरूले यी क्षेत्रमा बिरलै पाइला राख्छन् । आफूहरूले गरेका प्रतिबद्धता पनि भुलिहाल्छन् ।

छाडा पशुचौपायाले धनगढी अस्तव्यस्त !

धनगढी । धनगढीमा प्रमुख चुनावी एजेन्डा बन्ने छाडा चौपाया व्यवस्थापनको समस्या विकराल बन्दै गएको छ । छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारले लाखौँ खर्च गर्दा पनि समस्या उस्तै छ । प्रदेश र स्थानीय तहले आ–आफ्नै तरिकाले छाडा चौपायाको समस्या समाधानका लागि प्रयास गरेका छन् । तर, अधिकांश योजना असफल...

नर्वेको आमचुनावमा बामपन्थी दललाई स्पष्ट बहुमत, जोनस बहुमतको प्रधानमन्त्री बन्दै

ओस्लो । लेबर दलका नेता जोनस घार स्टोरले नेतृत्व गरेको प्रतिपक्षी बामपन्थी दलले बहुमतसहित नर्वेको आमचुनावमा जित हासिल गरेको छ । उक्त दलले मुलुकको तेल उद्योगको मुद्दालाई चुनावी एजेन्डा बनाएको थियो । स्टोर नेतृत्वको दलको जितसँगै सन् २०१३ देखि सत्तामा रहेको कन्जरभेटिभ प्रधानमन्त्री एरिना सोलवर्गको दल सत्ताबाट बाहिरिएको छ । ‘हामीले प्रतिक्षा गरिरहेका थियौं । […]

बाँके–सल्यान सडक: चुनावी नारा मात्र बनिरहेकोमा आपत्ति

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा सबै उम्मेदवारले चुनावी मुद्दा बनाएको नेपालगञ्ज–सल्यान पर्यटकीय सडक निर्माण सुरु गर्न स्थानीयवासीले दबाब दिन थालेका छन्। बाँकेको चप्परगौँडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय सडकको निर्माणलाई निर्वाचनमा सबै राजनीतिक दलले आफ्नो चुनावी एजेन्डा बनाएका थिए। यो सडकको निर्माण २०१५ सालबाट नै केही उम्मेदवारको चुनावी नारा बन्दै आएको छ।