कर्णालीका ठूला आयोजना सधैं चुनावी एजेन्डा

कर्णालीको विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गलाई दुई लेनको बनाउने भन्दै सुर्खेत, दैलेख, कालीकोट, मुगु र जुम्लाका उम्मेदवारले २०६४ सालयताका चुनावमा मत मागिरहेका छन् । राजमार्ग भने बर्सेनि जीर्ण बन्दै गएको छ ।