धनगढी । धनगढीमा प्रमुख चुनावी एजेन्डा बन्ने छाडा चौपाया व्यवस्थापनको समस्या विकराल बन्दै गएको छ । छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारले लाखौँ खर्च गर्दा पनि समस्या उस्तै छ ।
प्रदेश र स्थानीय तहले आ–आफ्नै तरिकाले छाडा चौपायाको समस्या समाधानका लागि प्रयास गरेका छन् । तर, अधिकांश योजना असफल...