मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

२२ असोज, काठमाडौं । मधेश प्रदेश सरकारले असोज २३ गते सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए । उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर […]

सम्बन्धित सामग्री

पैगम्बर मोहम्मदको जन्मदिनमा मधेशमा सोमवार सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा अगामी सोमवार सार्वजनिक बिदा दिएको छ । मधेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव संदिप कुमार सिंहले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौं ३१ गते सोमवार सार्वजनिक विदा दिने निर्णय भएको सूचना जारी गरेका हुन् । मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्)बाट २०८० चैत ११ मा पैगम्बर मोहम्मदको […]

विवाह पञ्चमीमा मधेस प्रदेशमा सोमबार सार्वजनकि विदा

११ मंसिर, वीरगञ्ज । मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक विदा दिईएको जानकारी दिएका छन् । त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी […]

मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

जनकपुरधाम। मधेश प्रदेशमा भोलि (सोमबार) सार्वजनिक विदा रहेको छ। सीताराम विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो। मधेशका मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन्।

दशैँ विदापछि आजबाट सरकारी कार्यालयहरु खुल्दै, २ वटा प्रदेशमा भने सार्वजनिक विदा

एक साताको दशैँ विदापछि आज असोज २३ गते आइतबारबाट सरकार कार्यालयहरु खुल्ने भएका छन् । ८ दिनको विदापछि आजबाट सरकारी कार्यालयहरु खुल्ने भएका हुन् । ६ दिन दशैँ विदा र २ दिन शनिवारको विदा गरि यसपटक दशैँमा ८ दिन लगातार सार्वजनिक विदा परेको थियो । तर २ वटा प्रदेशले भने आज असोज २३ गते आइतबार सार्वजनिक विदा दिएका छन् । गण्डकी प्रदेश र मधेश प्रदेशले आइतबार सार्वजनिक विदा दिएका हुन् ।गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो। गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदा सम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो।।त्यस्तै मधेश प्रदेश सरकारले पनि असोज २३ गते सार्वजनिक विदा दिएको हो । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए । उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।

आइतबार २ वटा प्रदेशमा सार्वजनिक विदा

एक साताको दशैँ विदापछि असोज २३ गते आइतबारबाट सरकार कार्यालयहरु खुल्दै छन् । तर २ वटा प्रदेशले भने असोज २३ गते आइतबार सार्वजनिक विदा दिएका छन् । गण्डकी प्रदेश र मधेश प्रदेशले आइतबार सार्वजनिक विदा दिएका हुन् । गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो। गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदा सम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो। ।त्यस्तै मधेश प्रदेश सरकारले पनि असोज २३ गते सार्वजनिक विदा दिएको हो । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए । उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।

मधेश प्रदेशमा आइतबार सार्वजनिक बिदा

जनकपुरधाम : मधेश प्रदेश  सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।आइतबार इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजोराम भगतले जानकारी दिए।भगतका अनुसार मधेश प्रदेश सरकारले गत चैत १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख छ।

मधेश प्रदेश सरकारले २०७९ सालमा कहिले–कहिले दिँदैछ बिदा ? (सूचीसहित)

२०७९ का लागि मधेश प्रदेश सरकारले दिने बिदाको सूची तयार भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार २०७९ मा मधेश प्रदेश सरकारले ११ दिन सार्वजनिक विदा निर्धारण गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको प्रदेश राजपत्रमा  वैशाख १ गतेदेखि चैत मसान्तसम्म संघीय सरकारले दिने बिदाको अतिरिक्त विदा दिने गरी सूचना प्रकाशित गरेको जनाइएको छ ।मन्त्रिपरिषद बैठकले विभिन्न अवसरमा वर्ष भरिमा ११ दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि राजपत्रमा प्रकाशन भएको हो । राजपत्रमा प्रकाशित विदाको स

जनयुद्ध दिवस : मधेश प्रदेशमा आज सार्वजनिक विदा

मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेका छन् । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक मनाउन २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको हो ।यस अवसरमा मधेश भवन परिसरमा जनयुद्ध दिवसको अवसरमा एक कार्यक्रम समेत आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । यश अवसरमा मधेश सरकारले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायत

नाम र राजधानी टुङ्गो लागेको खुशियालीमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज (मङ्गलबार) सार्वजनिक बिदा दिइएको छ । सोमबार दुई तिहाई बढी बहुुमतबाट प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जाकपुरधाम’ टुङ्गो लागेको खुसियालीमा आज सार्वजनिक विदा दिएको हो ।

मधेश प्रदेश भएको खुसियालीमा भोलि सार्वजनिक विदा

जनकपुरधाम । प्रदेशको नाम मधेश राखिएको खुसीयालीमा मधेश प्रदेशले भोलि सार्वजनिक विदा दिएको छ । आज भएको नामकरण सम्बन्धी मतदानमा दुई तिहाइ भन्दाबढीले मधेश प्रदेश राख्न मत दिएका थिए । आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले भोलि सार्वजनिक विदा दिने निर्णय भएको सामाजिक संजालमा उल्लेख गरेका छन् । ‘आज नाम र राजधानी तोकिदा सबै […]