जनकपुरधाम । मधेश प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा अगामी सोमवार सार्वजनिक बिदा दिएको छ । मधेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव संदिप कुमार सिंहले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौं ३१ गते सोमवार सार्वजनिक विदा दिने निर्णय भएको सूचना जारी गरेका हुन् । मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्)बाट २०८० चैत ११ मा पैगम्बर मोहम्मदको […]