मधेश प्रदेश सरकारले २०७९ सालमा कहिले–कहिले दिँदैछ बिदा ? (सूचीसहित)

२०७९ का लागि मधेश प्रदेश सरकारले दिने बिदाको सूची तयार भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार २०७९ मा मधेश प्रदेश सरकारले ११ दिन सार्वजनिक विदा निर्धारण गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको प्रदेश राजपत्रमा  वैशाख १ गतेदेखि चैत मसान्तसम्म संघीय सरकारले दिने बिदाको अतिरिक्त विदा दिने गरी सूचना प्रकाशित गरेको जनाइएको छ ।मन्त्रिपरिषद बैठकले विभिन्न अवसरमा वर्ष भरिमा ११ दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि राजपत्रमा प्रकाशन भएको हो । राजपत्रमा प्रकाशित विदाको स

सम्बन्धित सामग्री

पैगम्बर मोहम्मदको जन्मदिनमा मधेशमा सोमवार सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा अगामी सोमवार सार्वजनिक बिदा दिएको छ । मधेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव संदिप कुमार सिंहले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौं ३१ गते सोमवार सार्वजनिक विदा दिने निर्णय भएको सूचना जारी गरेका हुन् । मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्)बाट २०८० चैत ११ मा पैगम्बर मोहम्मदको […]

२०७९ मा मधेश सरकारले ११ दिन सार्वजनिक बिदा दिने

जनकपुरधाम : मंगलबार मधेश प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले वर्षभर ११ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।राजपत्रमा प्रकाशित बिदाहरूमा नयाँ वर्ष २०७९ को अवसरमा वैशाख २ गते जुडशीतलको सिरुवा पानी र वैशाख २७ गते जानकी नवमी रहेका छन्।त्यस्तै इस्लाम धर्मावलम्बीको इद उल अजहा, इद उलफित्र र पैगम्बर मोहम्मदको जन्मदिनमा बिदा दिइने उल्लेख छ।छठको भोलिपल्ट पारनको दिन कार्तिक १४ गते, विवाहपञ्चमीको अवसरमा मंसिर १२ गते, बलिदानी दिवसको अवसरमा माघ ५ गते, जनयुद्ध दिवसमा फागुन १ गते, होलीमा फागुन २४ गते र रा