जनकपुरधाम। मधेश प्रदेशमा भोलि (सोमबार) सार्वजनिक विदा रहेको छ। सीताराम विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो।
मधेशका मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन्।