विवाह पञ्चमीमा मधेस प्रदेशमा सोमबार सार्वजनकि विदा

११ मंसिर, वीरगञ्ज । मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक विदा दिईएको जानकारी दिएका छन् । त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी […]

सम्बन्धित सामग्री

विवाह पञ्चमीको अवसरमा भोलि मधेस प्रदेशमा सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले भोलि पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो।...

मधेसमा सोमबार सार्वजनिक बिदा

सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहेको बताए ।सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाह पञ्चमीको सोमबार मुख्य दिन रहेकाले प्रदेश सरकारले विगत वर्ष जस्तै बिदा दिएको हो । जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा आजदेखि तीन दिनका लागि बिदा दिइएको छ । सीताराम विवाह पञ्चमी महामहोत्सवमा आउने तीर्थयात्रीहर

मधेस प्रदेशमा भोलि सार्वजनिक विदा

काठमाडौं, ११ मंसिर । सीताराम विवाह पञ्चमीको अवसरमा भोलि मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विवाहको पञ्चमीको अवसरमा शुभकामना दिँदै सार्वजनिक बिदाको जानकारी पनि दिएका हुन् । हरेक वर्ष झै यस वर्षपनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सवको आयोजना गरिएको छ। भोलि जानकी मन्दिर परिसरमा सीता र रामको स्वयंम्बर […]