बेलकाेटगढी केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प

काठमाडौं - नुवाकोट केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका अनुसार शनिबार बिहान पाँच बजेर २७ मिनेटमा नुवाकोटकको बेल्कोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।  भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लमा समेत महसुस गरिएको थियो ।   ...

सम्बन्धित सामग्री

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डाै - बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर मङ्गलवार राति तीन पटकसम्म भूकम्प गएको थियो । भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा ६ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं, २४ कात्तिक। बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो। बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता चार दशमलव एक म्याग्नीच्युड मापन भएको केन्द्रले जनाएको छ। यसअघि खप्तड […]

४.६ म्याग्निच्युडकाे भूकम्प, केन्द्रबिन्दु बझाङ

बझाङ केन्द्रबिन्दु बनाएर आज बिहान ४.६ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

नेपाल-चाइना बोर्डर नजिकै केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरकाे भूकम्प

सिन्धुपाल्चोक जिल्लामा रहेको नेपाल चाइना बोर्डर नजिकै केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरकाे भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।...

खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प, थप विवरण आउन बाँकी

काठमाडौँ । खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८ : १३ बजे भूकम्प गएको हो। भूकम्पले पूर्वी पहाडी जिल्लामा एक मिनेट ३ सेकेण्डसम्म हलाएको भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद कोइरालाले बताए । पूर्वी नेपालसहित भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो। […]

हेलम्बुलाई केन्द्रविन्दु बनाएर ४.७ रेक्टरकाे भूकम्प

सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भुकम्प गएको छ । सोमबार बिहान ६ बजेर ७ मिनेट जाँदा सोहि रेक्टरको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । ...

भक्तपुर केन्द्रबिन्दु भएर बिहानै ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं उपत्यकामा आज बिहान २:३७ बजे भूकम्पको धक्का महशुस गरिको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ ।भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर १० मिनेटको अन्तरालमा दुई भूकम्प

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु बनाएर सोमवार दिउँसो भूकम्पको दुई वटा धक्का महसुस गरिएको छ ।  दिउँसो १ बजेर ४६ मिनेट तथा १ बजेर ५६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.७ म्याग्निच्युटको भूकम्प मापन गरिएको छ ।  पछिल्लो पटक असोज ३१ गते गोर्खा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

लमजुङ केन्द्रबिन्दु बनाएर पुनः गयो ५‍.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । लमजुङ केन्द्रबिन्दु बनाएर पुनः भूकम्प गएको छ । बुधबार बिहान भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा केही […]