लमजुङ केन्द्रबिन्दु बनाएर पुनः गयो ५‍.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । लमजुङ केन्द्रबिन्दु बनाएर पुनः भूकम्प गएको छ । बुधबार बिहान भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा केही […]

सम्बन्धित सामग्री

गोरखा र कास्कीमा चार म्याग्निच्युडमाथिका दुई भूकम्प

गोरखा र कास्की केन्द्रबिन्दुर भएर बुधबार दुई वटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार गोरखा केद्रबिन्दु भएर ४.१ म्याक्निच्युडको भूकम्प गएको छ भने कास्की केन्द्रबिन्दु भएर ४.९ म्याग्निच्युडको गएको छ । केन्द्रका अनुसार कास्की केन्द्रबिन्दु भएर गएको भूकम्प बिहान ३ बजेर ५६ मिनेटमा गएको थियो भने गोरखा केन्द्रबिन्दु भएर बिहान ७ बजेर २२ मिनेटमा गएको थियो । भूकम्पको धक्का गोरखा, कास्की, लमजुङ, तनहुँलगायतका जिल्लामा महसुश गरिएको थियो । यद्यपि भूकम्पबाट क्षति भएको विवरण भए कत

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ । यहाँ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रबिन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन् । […]

लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ- लमजुङ केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मर्स्याङ्दी आसपासको क्षेत्र केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ३६ मिनेटमा ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको हो ।

लमजुङ केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प

काठमाडौं, मंसिर २७ । लमजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ दशमलव ६ म्याग्नेच्युटको उक्त कम्पन्न १२ वैशाख २०७२ कै रहेको जनाईएको छ । भूकम्पको धक्का […]

भूकम्प पीडितलाई नगद १५ हजार सहयोग

लमजुङ। भूकम्प पीडिलहरुलाई नगद १५ हजार सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुइटेलले बताए। लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले करिब २०० घर क्षति भएको छ। जसमध्ये बेसी सहर,मर्स्याङ्दी गाउँपालिका र दोर्धी गाउँपालिकामा धेरै क्षति गरेको लुइटेलले बताए।गृह मन्त्रालय, प्रदेश सरकार र विभिन्न एनजीओ आईएनजीओले सहयोग स्वरुप दिएको त्रिपाल लगायतका समानहरु वितरण गरिने बताए।

लमजुङ भूकम्प (अपडेट) - घाइते सबै उपचारपछि घर फर्किए, ३० घरमा क्षति

लमजुङ – लमजुङमा बुधवार बिहान गएको भूकम्पका कारण घाइते भएका ६ जना उपचारपछि घर फर्किएका छन् । लमजुङको भुलभुले केन्द्रबिन्दु भएको भूकम्पका कारण घर भत्किँदा बेसीसहर नगरपालिका ६ की उमा गुरुङ, वडा नम्बर ११ की खवकुमारी पाण्डे, दोर्दी गाउँपालिका ७ की मंगलीमाया तामाङ घाइते भएका थिए । यस्तै भाग्ने क्रममा मर्स्याङ्दी गाउँपालिका ६ का गोविन्द अधिकारी, बेसीसहर नगरपालिका ८ की खुसीमाया गुरुङ र वडा नम्बर ८ कै सुमित्रादेवी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।भूकम्पका कारण लमजुङका ३० घरमा क्षति पुगेको र...

लमजुङमा फेरि  ५.३ म्याग्निच्यूडको भूकम्प

लमजुङ / मंगलबार दोस्रो पटक लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको

काठमाडौँमा ८ बजेर २७ मिनेटमा पुनः भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँ उपत्यकामा पुनः भूकम्पको धक्का महसुस भएको छ । बुधवार बिहान लमजुङ केन्द्रबिन्दु भएर गएको भूकम्प पछि पुनः ८ बजेर २७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । थप जानकारी आउन बाँकी छ ।

लमजुङलाई केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प

लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।