बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डाै - बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर मङ्गलवार राति तीन पटकसम्म भूकम्प गएको थियो । भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा ६ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

सम्बन्धित सामग्री

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गयो

काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो १२ बजेर ५८ मिनेट जाँदा ४ रेक्टर स्केलको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । पछिल्ला दिनमा बाजुरासहित सुदूरपश्चिम तथा कर्णालीका विभिन्न जिल्ला केन्द्रबिन्दु भई भूकम्प र परकम्म जाने क्रम जारी छ । शुक्रबार रातिमात्र जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु […]

बाजुरा केन्द्रबिन्दु भएर ४ रेक्टरको भूकम्प

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रबिन्दु भई मङ्गलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ।...

बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टरको भूकम्प

शुक्रबार राति १ बजेर ३० मिनेटको समयमा बाजुरा जिल्लाको दहकोट आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

सुदूरपश्चिममा कात्तिकयता १० पटक भूकम्प, सबैभन्दा धेरै बाजुरामा

भूकम्प मापन केन्द्रको विवरण हेर्दा कात्तिकयता सबैभन्दा बढी बाजुरा केन्द्रबिन्दु भएर पाँच पटक र सुदूरपश्चिम प्रदेशसँगै जोडिएको कर्णाली प्रदेश केन्द्रबिन्दु भएर चार पटक भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु बिच्छयाँ सञ्चार सम्पर्कबाहिर

११ माघ, बाजुरा । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प गएको बिच्छयाँको बारेमा अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डीएसपी सूर्यबहादुर थापाले बताएका छन् । भुकम्पका कारण गौमुल गाउँपालिका २ कि ३२ बर्षीय जमुना रोकायाको मृत्यु भएको […]

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

बाजुरा । बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

बाजुरा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । बाजुरामा आज बिहीबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १३ मिनेटमा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको भूकम्प गएको राष्ट्रिय मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको […]

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं, २४ कात्तिक। बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो। बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता चार दशमलव एक म्याग्नीच्युड मापन भएको केन्द्रले जनाएको छ। यसअघि खप्तड […]

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।...

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं – बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ सय ५८ मिनेटमा बाजुराको ह्याङलुङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।