हेलम्बुलाई केन्द्रविन्दु बनाएर ४.७ रेक्टरकाे भूकम्प

सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भुकम्प गएको छ । सोमबार बिहान ६ बजेर ७ मिनेट जाँदा सोहि रेक्टरको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । ...

सम्बन्धित सामग्री

काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौँ- काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । मंगलबार काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो । अन्दाजी बेलुका ५ बजे सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङ केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

बझाङलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ८ः१२ बजे ५ दशमलव ४ म्यानिच्युडको भूकम्प मापन गरिएको छ। यसै सातादेखि सुदूरपश्चिमलाई केन्दविन्दु बनाएर भूकम्प र लगातार परकम्प गइरहेका छन्। डोटी केन्द्र बनाएर दुईपटक र बाजुरालाई केन्द्र बनाएर दुई पटक भूकम्प मापन…

बाँके केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं : बाँकेमा शुक्रबार राति भूकम्प महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीर केन्द्रविन्दु बनाएर राति १ बजेर २८ बजे मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो।भूकम्प आसपासका जिल्लामा पनिमहशुस गरिएको थियो।यसअघि बिहीबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो।

नुवाकोट केन्द्रविन्दु बनाएर एकाबिहानै भूकम्प

काठमाडौं : नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेलकोट गढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।काठमाडौँलगायत आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ।यसअघि आइतबार बिहान ८ : १३  बजे खाेटाङकाे साकेला गाउँपालिकालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियाे। केन्द्रका अनुसार २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पकै रूपमा यी स&nd

खोटाङलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प

काठमाडौं : नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज बिहान ८ बजेर १३ मिनेटमा प्रदेश १ को खोटाङको मार्तिमबिर्ता क्षेत्र आसपास केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्रका अनुसार ६ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ। भूकम्पको धक्का मधेश प्रदेश र…

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहानै भूकम्प

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बूलाई केन्द्रविन्दु बनाएर  बिहानै भूकम्प गएको छ। सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।सिन्धुपाल्चोक आसपासका जिल्लामा समेत भूकम्प महसुस गरिएको थियो। केन्द्रले २०७२ वैशाख १२ कै परकम्प भएको जनाएको छ।

भक्तपुर केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं : भक्तपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेटमा चाँगुनारायण आसपास ४‍‍.७ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको महशुस उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा गरिएको छ।केन्द्रका अनुसार २०७२ वैशाख १२ गतेको (गोरखा) भूकम्पपछि नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५८३ परकम्प गएको छ।

बझाङको सैनपसेलालाई केन्द्रविन्दु बनाएर भूकम्प गयो

बझाँङ, ६ वैशाख । बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०३ बजे बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । रासस

लमजुङमा केन्द्रविन्दु बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो।

नेपाल भारतको सीमालाई केन्द्रविन्दु बनाएर भूकम्प, उपत्यकासम्म धक्का महसुस

काठमाडौंः सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्कमा पूर्वी नेपाल र उपत्यकासम्म महसुस गरिएको छ।  नेपाल भारतको सीमा सिक्किमलाई केन्द्र बनाएर सोमबार ८:४९ बजे भूकम्प गएको हो। सिक्किमलाई केन्द्र बनाएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको नेशनल सेन्टर फर सिस्मोलोजीले जनाएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भारतको बिनागुरी केन्द्रविन्दु बनाएर…