प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता गरिएको महाअभियोगविरुद्ध काउन्टर महाअभियोग ल्याउने चेतावनी दिँदै आएको छ । एमसीसीका विषयमा पर्ख र हेरको अवस्थामा रहेको एमालेले सत्ताको कदमपछि मात्रै निर्णय गर्ने गरेको छ । एकातिर प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अनि अर्कातिर एमसीसीका विषयमा बहस चर्किदा एमाले भने परिपक्व निर्णय गर्न निरन्तर चुकिरहेको छ । […]