पीएसजीका डिफेन्डर हाकिमीविरुद्ध बलात्कारको आरोप

डिफेन्डर हाकिमीलाई २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको हो । २५ फेब्रुअरीमा हाकिमीले आफूलाई बलात्कार गरेको ती महिलाले आरोप लगाएकी छिन् ।

सम्बन्धित सामग्री

बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्काले पाए सफाइ

काठमाण्डाै – बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्का गुनाथिलाकालाई अदालतले सफाइ दिएको छ । गएको वर्षको नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपका क्रममा एक जना महिलालाई बलात्कार गरेको आरोप लागेपछि उनी पक्राउ परेका थिए । एक महिलालाई उनकै घरमा पुगेर बलात्कार गरेको भन्दै उजुरी परेपछि उनी विश्वकप चलिरहेकै बेला पक्राउ परेका थिए । ३२ वर्षीय दनुष्कामाथि शुरुमा बलात्कारको आरोप लागेको थियो, पछि भने पीडित भनिएकी महिलाले यौनसम्पर्ककै बखत कण्डम निकालेर सम्बन्धलाई असुरक्षित बनाएको आरोप लगाए...

पीएसजीका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप

१९ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन र मोरक्कोका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप लागेपछि उनीमाथि अनुसन्धान सुरू भएको छ । २५ फेब्रुअरीमा पेरिसस्थित घरमा हाकिमीले आफूलाई बलात्कार गरेको २४ वर्षीया महिलाले आरोप लगाएकी छिन् । तर हाकिमीले आरोप अस्वीकार गरेका छन् । हाकिमीलाई प्रहरी निगरानीमा राखिएको छ र पीडित भनिएकी महिलासँग सम्पर्क गर्न प्रतिबन्ध […]

खेलाडीमाथि बलात्कारको आरोप : रोनाल्डोदेखि नेयमारसम्म

यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको उजुरी परेको छ । कुनै खेलाडीलाई बलात्कारको उजुरी परेको यो पहिलो अवसर होइन । विश्व खेलकुदमा खेलाडीहरूमाथि धेरै पटक बलात्कारको आरोप लागेका छन् । फुटबलदेखि लिएर अन्य खेलका खेलाडीहरुमाथि बलात्कारको उजुरी परेका छन् । विश्व फुटबलमा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो, नेयमारजस्ता खेलाडीहरूसमेत यसबाट अछुतो रहन सकेका छैनन् । रोनाल्डोपोर्चुगलका स्टार खेलाडी रोनाल्डोमाथि सन् २०१० मा बलात्कारको आरोप लागेको थियो

सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने किशोरी को हुन्

काठमाडौं, २२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने समस्यामा परेका छन् । क्रिकेट खेल्न विदेशमा रहेकै अवस्थामा उनीविरुद्ध बलात्कारको आरोप लागेको छ । प्रहरीमा उजूरी समेत दर्ता भइसकेको छ । सन्दीपविरुद्ध आरोप लगाउने किशोरी १७ वर्षकी छिन् । नुवाकोट स्थायी घर भएकी किशोरी बागबजारस्थित कलेजमा अध्ययनरत छिन् । उनी सन्दीप लामिछानेसँग नजिक […]

क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

बैतडी : बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ। आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो। पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको प्

पुर्चौंडी क्याम्पस प्रमुख नेगीमाथि बलात्कारको आरोप

बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ ।

सोनिया गान्धीका निजी सचिवमाथि बलात्कारको आरोप

भारतमा कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीय युवतीले माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन दिएको पीडितले माधवनविरुद्ध आरोप लगाएकी छन् ।

सांसद बानियाँमाथि बलात्कारको आरोप, जुम्लाकी शिक्षिकाले दिईन प्रहरीमा जाहेरी

बाँके, माघ २५ । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा (एमाले)का नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । बानियाँ मुगुका सांसद हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । शाही थरकी ती शिक्षिकाले […]

एमाले सांसद बानियामाथि बलात्कारको आरोप

नेपालगञ्ज – सांसद मोहन बानियाविरुद्ध बलात्कारको आरोप लागेको छ। नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन्। शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाले बलात्कार गरेको आरोप लगाएकी छन्। जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिँदै शिक्षिका शाहीले नेपालगञ्जको होटलमा बसेको बेलामा सांसद बानियाले दुई पटक बलात्कार गरेको बताएकी छन्। माघ १९ […]

सांसदमाथि बलात्कारको आरोप

सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्क