फ्रान्सेली पर्यटकलाई इरानले लगायो जासूसको आरोप

एजेन्सी। इरानी अधिकारीहरुले फ्रान्सका एक पर्यटकमाथि जासूसको आरोप लगाएका छन्। इरानको सरकारको झुटो प्रचार गरेको आरोप पनि उनीमाथि लगाइएको छ। इरान र पश्चिमा मुलुकबीच पछिल्लो समय तनाव बढ्दै गएको छ। यही कारण पनि पश्चिमा मुलुकका पर्यटकमाथिसमेत इरानले विभिन्न आरोप लगाउन थालेको छ। पश्चिमी पर्यटकले इरान गएर त्यहाँको रीतिरिवाज र संस्कृतिविरुद्ध प्रचार गरेको आरोप लगाउनु अब सामान्य बन्न पुगेको छ।

सम्बन्धित सामग्री

आइएसले रुसपछि फ्रान्सलाई निशाना बनाएको म्याक्रोनको दावी

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार फ्रान्ससँग इस्लामिक स्टेट (आइएस) ले शुक्रबार मस्को कन्सर्ट हलमा हमला गरेको जानकारी रहेको बताउनुभएको छ । राष्ट्रपति म्याक्रोन यो हमलाको आरोप युक्रेनमाथि लगाएर यसको फाइदा नउठाउन पनि रुसलाई चेतावनी दिनुभएको छ । “इस्लामिक स्टेटको एउटा एकाइले हमलाको योजना बनाएर कार्यान्वयन गरेको फ्रान्ससँग जासुसी जानकारी छ”, फ्रान्सेली दक्षिण अमेरिकी क्षेत्र फ्रेन्च …

नाइजेरियाको राजधानीमा फ्रान्सविरुद्ध प्रदर्शन

नाइजेरियाको राजधानी नियामेमा फ्रान्सविरुद्ध प्रदर्शन भएको छ। पश्चिम अफ्रिकी देशबाट आफ्ना राजदूत र सैनिक फिर्ता लैजान माग गर्दै मियामेमा हजारौँ मानिस सडकमा उत्रिएका हुन्। उनीहरुले फ्रान्सका कारण पश्चिम अफ्रिकी देशका सैन्य शासकहरुले पूर्व औपनिवेशिक शक्तिलाई हस्तक्षेप गर्न लागेको आरोपसमेत लगाएका छन्। उनीहरुले फ्रान्सेली सैन्य क्याम्प नजिक उपस्थित भएर विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले नाइजरमा सैन्य कु गरेका सेनापतिले फ्रान्सेली राजदूतसँग छलफल गरेको र नयाँ उपनिवेशको निम्तो दिएको प्र

‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड

पेरिस – यस वर्षको ‘कान्स फिल्म फेस्टिभल’मा हत्या रहस्यले भरिएको फ्रान्सेली फिल्म ‘एनाटोमी अफ ए फल’का लागि निर्देशक जस्टिन ट्राइटले प्रतिष्ठित ‘पाल्मे डीओर’ अवार्ड जितेकी छन्। यो फिल्मले पतिको हत्याको आरोप लागेको एक लेखकको कथालाइ देखाएको छ। यो अवार्ड जित्ने जस्टिन तेस्रो महिला निर्देशक हुन्। अवार्ड लिँदै जस्टिनले पेन्सनको विरोध प्रदर्शनमा फ्रान्सेली सरकारले दिएको प्रतिक्रिया […]

नेटोले युक्रेनलाई हतियार पठाइरहेको राष्ट्रपति पुटिनको आरोप

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्यहरूले युक्रेनलाई हतियारहरू प्रदान गर्दै उत्तेजित गर्ने काम जारी राखेको बताउनु भएको छ । यो मुद्दामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग छलफल गरिएको थियो । “नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक प्रकारका हतियारहरू उपलब्ध गराउँदै युक्रेनी सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण वित्तीय स्रोतहरू विनियोजन गरेका छन्। तिनीहरूले सैन्य विशेषज्ञ र प्रशिक्षकहरू पठाएका छन्,” …

हतियारको व्यापारले पश्चिमा देशहरुबीच मतभेद

एजेन्सी, ३ असोज । यतिबेला अमेरिका र फ्रान्सबीच मतभेद बढेको छ । फ्रान्सले अमेरिका र अष्ट्रेलियामाथि सुरक्षा सन्धीबारे ढाँटेको आरोप लगाएको छ । फ्रान्सेली विदेशमन्त्री जिन भेस लि ड्रायनले विश्वासघातको आरोप लगाएका हुन् । उनले फ्रान्सेली टेलिभिजनमा बोल्दै लामो समयदेखि साथ रहेका देशहरुबाट कपट, झुट, विश्वासघात र तिरस्कार भएको टिप्पणी गरेका हुन् । फ्रान्सले अष्ट्रेलिया […]

अकस परमाणु सम्झौताः फ्रान्सेली विदेशमन्त्री भन्छन्, अस्ट्रेलियाले धोका दियो

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु सम्झौतामा अस्ट्रेलियाले झुट बोलेको फ्रान्सले आरोप लगाएको छ । विदेशमन्त्री जीन यिभ्स ली ड्रायले अस्ट्रेलियाले विश्वासघात गरेर फ्रान्सलाई धोका दिएको बताए ।

म्यानचेस्टर सिटीका स्टारविरुद्ध बलात्कारका चार मुद्दा

इङ्ग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका फ्रान्सेली स्टार बेन्जामिन मेन्डीले अदालतमा आफूमाथि लागेका आरोपबारे बयान दिएका छन् । उनीमाथि बलात्कारका चार र यौन दुर्व्यवहारको एक मुद्दा छ । अनुसन्धानकर्ताहरुका अनुसार तीनजना महिलाहरुले उनीविरुद्ध यस्ता मुद्दा दर्ता गरेका हुन् । सबै महिलाको उमेर १६ वर्षमाथि छ । जसअनुसार एकजना महिलाले आफूमाथि तीनपटक बलात्कार भएको आरोप लगाएकी छिन् । ती महिलाका अनुसार मेन्डीले आफ्नो ५० लाख पाउन्ड पर्ने बंगलामा उनीविरुद्ध यस्तो अपराध गरेका थिए । प्रहरीले गत नोभेम्बरम

फ्रान्सेली पर्यटकलाई इरानले लगायो जासूसको आरोप

एजेन्सी। इरानी अधिकारीहरुले फ्रान्सका एक पर्यटकमाथि जासूसको आरोप लगाएका छन्। इरानको सरकारको झुटो प्रचार गरेको आरोप पनि उनीमाथि लगाइएको छ। इरान र पश्चिमा मुलुकबीच पछिल्लो समय तनाव बढ्दै गएको छ। यही कारण पनि पश्चिमा मुलुकका पर्यटकमाथिसमेत इरानले विभिन्न आरोप लगाउन थालेको छ। पश्चिमी पर्यटकले इरान गएर त्यहाँको रीतिरिवाज र संस्कृतिविरुद्ध प्रचार गरेको आरोप लगाउनु अब सामान्य बन्न पुगेको छ।

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाले सयौंपटक घुस लिएको आरोप

१३ जेठ : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् । पूर्व राष्ट्रपति जुमा विरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमाथिको सुनुवाईका क्रममा अनुसन्धाताहरुले जुमाले फ्रान्सेली हतियार निर्माता कम्पनी थेल्सबाट नगद भुक्तानी लिएको समेत सयौं काण्डमा मुछिएको बताएका छन् । दक्षिण अफ्रिकाको सन् २००९ देखि २०१८ […]

कान्स विजेता फ्रान्सेली अभिनेताविरुद्ध बलात्कारको आरोप

फ्रान्सेली कलाकार जेरार्ड डेपार्ड्युविरुद्ध बलात्कारको आरोप लागेको छ। तीन वर्ष अघि उनकै घरमा एक अभिनेत्रीलाई बलात्कार गरेको आरोप लागेको हो। हाल घटनाबारे अनुसन्धान अघि बढेको छ। पीडित महिलाले यौनजन्य दुर्व्यवहार र बलात्कार गरेको बताएकी छिन्। उनका अनुसार घटना सन् २०१८ मा पेरिसमा घटेको हो। जेरार्डका वकिलले फ्रेन्च न्यूज एजेन्सीसँग