मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारको पहिलो निर्णय : सरकारको प्रवक्तामा खनाल

बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल नियुक्त भएका छन् ।  बिहीबार साँझ बसेको मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री खनाललाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो । नेकपा समाजवादी पार्टीको तर्फबाट पहिलोपटक सत्ता सम्हालेका मुख्यमन्त्री पाण्डेलाई आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ ग्रहण गराएका थिए भने पाण्डेको सिफारिसमा सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशकी संसदीय दलको

सम्बन्धित सामग्री

मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राखिने, सरकारको प्रवक्तामा गुरुङ

काठमाडाैं । सरकारले मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राख्ने अभ्यासलाई फेरि सुरु गर्ने भएको छ । त्यस्तै, सरकारको प्रवक्तामा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ तोकिएका छन् । आज बसेको मन्त्रिपरिषदका निर्णयहरु गुरुङले पत्रकारहरुलाई जानकारी गराए । तर, अब आइन्दाका वैठकको तत्कालै जानकारी नगराइने उनले बताए । ‘मन्त्रीपरिषदको निर्णय परिपक्व हुन २४ घन्टा लाग्छ । २४ घन्टाभित्र निर्णयहरु […]

सञ्चारमन्त्री शर्मालाई नै सरकारको प्रवक्तामा निरन्तरता - NepaliPatra

काठमाडौँ । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सकिएको छ । बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नै नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने निर्णय गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघको commission on the status of women (CSW) को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिएको छ । मन्त्री […]

मधेस प्रदेश सरकारको प्रवक्तामा अर्थमन्त्री यादव चयन

मधेस प्रदेश सरकारले अर्थमन्त्री संजय कुमार यादवलाई प्रवक्ता तोकेको छ। बिहीबार बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री यादवलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो।...

कर्णाली सरकारको प्रवक्तामा जिसी

कर्णाली । कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिएका छन् । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त बैठकले चालु आव २०७९÷८० असार मसान्तभित्र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय तथा मातहतमा रहने संरचना र दरबन्दीको निक्र्यौल गर्ने निर्णय गरेको प्रवक्ता जिसीले जानकारी दिए ।

कर्णाली सरकारको प्रवक्तामा कानूनमन्त्री जिसी

२४ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीलाई दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी जिसीलाई दिने निर्णय गरेको हो । जिसी माओवादी केन्द्रबाट मन्त्री भएका बनेका हुन् । मन्त्रीपरिषद्को बैठकले फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो साताको बुधबार बस्ने निर्णय समेत पनि गरेको छ […]

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

काठमाडाैं । सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मालाई जिम्मेवारी दिइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नवनियुक्त मन्त्री शर्मालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रचलन छ । यसअघि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । त्यस्तै विदेशी प्रतिनिधिलाई मन्त्रीहरूले भेट्दा परराष्ट्रमन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय […]

गण्डकी सरकारको प्रवक्तामा सीता सुन्दास

पोखरा – गण्डकी प्रदेश सरकारको प्रवक्तामा सीता सुन्दास चयन भएकी छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रवक्ताको जिम्मेवारी सुन्दासलाई दिएका हुन्। सुन्दास आजै गण्डकी प्रदेश सरकारको विना विभागीयमन्त्री नियुक्त भएकी हुन्। आजै शपथ लिएका मुख्यमन्त्री अधिकारीले पाँच निर्णय गरेका छन्।

कर्णाली प्रदेश सरकारको प्रवक्तामा योजनामन्त्री विष्ट

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई तोकेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकमा भएका निर्णय एवं काम कारबाहीका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सञ्चार गर्न प्रवक्ता तोकिएको मुख्यमन्त्री शाहीले जानकारी दिए । आफ्नै दल नेपाली काँग्रेसबाट माघ २३ गते आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरिएका हिमबहादुर […]

प्रदेश २ सरकारको प्रवक्तामा अर्थमन्त्री साह

२२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारको प्रवक्तामा अर्थमन्त्री शैलेन्द्र साहलाई तोकिएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साहलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री रहँदै …