मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राखिने, सरकारको प्रवक्तामा गुरुङ

काठमाडाैं । सरकारले मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राख्ने अभ्यासलाई फेरि सुरु गर्ने भएको छ । त्यस्तै, सरकारको प्रवक्तामा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ तोकिएका छन् । आज बसेको मन्त्रिपरिषदका निर्णयहरु गुरुङले पत्रकारहरुलाई जानकारी गराए । तर, अब आइन्दाका वैठकको तत्कालै जानकारी नगराइने उनले बताए । ‘मन्त्रीपरिषदको निर्णय परिपक्व हुन २४ घन्टा लाग्छ । २४ घन्टाभित्र निर्णयहरु […]