मधेस प्रदेश सरकारको प्रवक्तामा अर्थमन्त्री यादव चयन

मधेस प्रदेश सरकारले अर्थमन्त्री संजय कुमार यादवलाई प्रवक्ता तोकेको छ। बिहीबार बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री यादवलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो।...