सञ्चारमन्त्री शर्मालाई नै सरकारको प्रवक्तामा निरन्तरता - NepaliPatra

काठमाडौँ । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सकिएको छ । बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नै नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने निर्णय गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघको commission on the status of women (CSW) को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिएको छ । मन्त्री […]