२२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारको प्रवक्तामा अर्थमन्त्री शैलेन्द्र साहलाई तोकिएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साहलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री रहँदै …