श्रीलंकामा संकटकाल लागु

काठमाडौँ, २२ भदौ: श्रीलंकामा खाद्यान्न आपूर्ति सहज बनाउन संकटकाल लागु गरिएको छ । प्रमुख खाद्य उत्पादनको संकटकाबीच मूल्यवृद्धि रोक्न र खाद्य सञ्चय गर्न भन्दै राष्ट्रपति गोताबाया राजापाक्षले गत अगस्ट ३० मा संकटकालको घोषणा गरेका थिए । श्रीलंकाका राष्ट्रपति राजापाक्षको घोषणालाई सोमबार संसद्ले अनुमोदन गरेको हो । २२५ सिट रहेको श्रीलंकाको संसदमा संकटकाल लागु गर्ने पक्षमा […]

सम्बन्धित सामग्री

जलवायु संकटकाल घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं, भदौ १७ । सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । ‘जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,’ मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने। संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु […]

जलवायु संकटकाल घोषणाको गृहकार्यमा सरकार

सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । 'जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,' मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने।संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु हुने तथा यसले कुनकुन क्षेत्रलाई असर गर्छ भन्ने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको पनि मन्त्री यादवले नागरिकलाई बत

श्रीलंकामा फेरि संकटकाल

काठमाडौं : श्रीलंकामा फेरि संकटकाल लागु गरिएको छ।  श्रीलंकका राष्ट्रपति गोताबाय राजापाक्षेले पाँच सातापछि दोस्रोपटक आज फेरि संकटकाल घोषणा गरेका हुन्।राजापाक्षको राजीनामा माग्दै विभिन्न ट्रेड युनियनले देशव्यापी हड्ताल गरिरहेका छन्। राष्ट्रपतिले भने सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले थप कडा कानुनको आह्वान गरेका छन्।स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ। श्रीलंकामा विदेशी मुद्राको अभावमा खाद्यान्न र इन्धनको चरम अभाव भएको छ।कोरोना महामारीका कार

श्रीलंकामा फेरि संकटकाल लागु, थप कडाइ गरिने

एजेन्सी । श्रीलंकामा फेरि संकटकाल लागु गरिएको छ । चौतर्फी विरोधका बाबजुद श्रीलंकका गोताबाय राजापाक्षेले पाँच सातापछि दोस्रोपटक आज फेरि संकटकाल घोषणा गरेका हुन् ।  राजापाक्षको राजीनामा माग्दै विभिन्न ट्रेड युनियनले देशव्यापी हड्ताल गरिरहेका छन् । राष्ट्रपतिले भने सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले थप कडा कानुनको आह्वान गरेका छन् । स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ...

नयाँ भेरिएन्ट फेलापरेपछि अमेरिकाको न्युयोर्कमा संकटकाल

एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट फेला परेपछि अमेरिकाको न्युयोर्कमा संकटकालको घोषणा गरिएको छ । न्ययोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेका हुन् । संकटकाल लागु गरिएसँगै न्युयोर्कको अस्पतालको क्षमता वृद्धि गरिएको छ । उता न्युजिल्याण्डमा तीन साताका लागि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि लकडाउन लागु गरिएको छ । लकडाउनका समयमा […]

न्युयोर्कमा संकटकाल घोषणा

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेकोलगायत कारणले संकटकाल लगाउनुपरेको उनले स्पष्ट पारेका छन् । “पछिल्लो समयमा कोरोनाभाइरसबाट संक्रमित भएर अस्पताल भर्ना हुनेहरूको संख्या बढेकाले...

देव गुरुङको दाबी : अबको स्टेप सके संकटकाल लागु गरेर सेना पनि परिचालन गर्ने !

काठमाडौं, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान धारा ७६ को दफा ५ को ठीक ढंगले उपयोग नगरेको टिप्पणी गरेका छन् । उनले संसद् नै भंग गर्ने काम भएको भन्दै आपत्ति जनाएका छन् । उनले आफूहरुले कानून र विधिसम्मत ढंगले अघि बढ्ने बताउँदै आएकोले राष्ट्रपतिको […]

म्यानमारमा थप ६३८ जना पक्राउ

एजेन्स। म्यानमारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जना पक्राउ परेका छन्। सरकारी अधिकारीहरुकाअनुसार उनीहरुलाई आतंकवादसम्बन्धी ऐनअनुसार पक्राउ गरिएको हो। पक्राउ परेका आन्दोलनकारीहरुलाई विभिन्न झुटा आरोप लगाइएको छ। सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, विभिन्न घरेलु हतियारलगायत बरामद गरेको सुरक्षा निकायले शुक्रबार जनाएको छ। म्यानमारमा गत फेब्रअरी १ देखि संकटकाल लागु गरिएको छ भने नागरिक आन्दोलन पनि जारी छ।

स्वास्थ्य संकटकाल लागु भए के हुन्छ ?

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमण उच्च विन्दुमा पुगेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । हालै जारी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको अधीनमा रहेर स्वास्थ्य संकटकाल लागु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रालयको भर्चुअल प्रेस मिटमा बोल्दै संक्रमणले उच्च रूप लिएका कारण स्वास्थ्य संकटकाल घोषणा गर्न...

सिपी गजुरेल भन्छन् : राष्ट्रपति शासन र संकटकाल लाग्ने सम्भावना बढ्यो

काठमाडौंः देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति शासन र संकटकाल लागु गर्ने सम्भावना बढेको आशंका व्यक्त गरेका छन्। पुस ५ मा प्रतिनिधिसभा विघटन भइसकेपछि राष्ट्रपति शासन र संकटकाल लाग्ने चर्चा बढेको उल्लेख गर्दै उनले पछिल्ला घट्नाक्रमले त्यसको पुष्टि गर्दै गएको दाबी गरेका हुन्।रिपोर्टर्स क्लबले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले नेकपाले जनतामाथि कुठराघात गरेको पनि बताए। 'ओलीले