काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमण उच्च विन्दुमा पुगेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । हालै जारी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको अधीनमा रहेर स्वास्थ्य संकटकाल लागु गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रालयको भर्चुअल प्रेस मिटमा बोल्दै संक्रमणले उच्च रूप लिएका कारण स्वास्थ्य संकटकाल घोषणा गर्न...