नयाँ भेरिएन्ट फेलापरेपछि अमेरिकाको न्युयोर्कमा संकटकाल

एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट फेला परेपछि अमेरिकाको न्युयोर्कमा संकटकालको घोषणा गरिएको छ । न्ययोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेका हुन् । संकटकाल लागु गरिएसँगै न्युयोर्कको अस्पतालको क्षमता वृद्धि गरिएको छ । उता न्युजिल्याण्डमा तीन साताका लागि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि लकडाउन लागु गरिएको छ । लकडाउनका समयमा […]

सम्बन्धित सामग्री

नेदरल्याण्डमा भेटियो एचआईभीको नयाँ भेरिएन्ट

काठमाण्डाै – नेदरल्याण्डमा एचआईभीको नयाँ भेरिएन्ट भेटिएको छ । नयाँ भेरिएन्ट भीबी पुरानो भन्दा निकै तीव्र गतिमा फैलने र शरीरको प्रतिरोधात्मक क्षमतालाई छिटै नोक्सान पुर्‍याउने भारतीय बेलायती सञ्चारमाध्यम डेलीमेलले जनाएको छ ।नेदरल्याण्डमा मात्रै एक सय ९ जनामा नयाँ भेरिएन्ट देखिएको छ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनमा नेदरल्याण्डमा भेटिएको एचआईभीको नयाँ भेरिएन्ट निकै खतरनाक रहेको खबरमा उल्लेख छ । संक्रमितको रगतमा भाइरसको मात्रा पहिले भन्दा साढे तीनदेखि साढे पाँच प्रतिशतसम्म धेरै रहेको पाइएको र रोग प्र...

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण पुुष्टि

काठमाडौं । भारतमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईजनामा कोरोना संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि भएको हो । भारतको कर्नाटक राज्यमा ४६ र ६६ वर्षका दुईजना पुरुषमा ओमिक्रोनको संक्रमण भेटिएको हो । सरकारका एक अधिकारीका अनुसार ती संक्रमित व्यक्तिहरु दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् […]

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट

दक्षिण अफ्रिकी वैज्ञानिकहरूले कोभिड-१९ को नयाँ भेरिएन्ट पत्ता लगाएका छन्।दक्षिण अफ्रिकी वैज्ञानिकहरूले नयाँ भेरिएन्ट पत्ता लागेसँगै यसको सम्भावित प्रभावबारे अध्ययन भइरहेको जनाएका छन्। बी.१.१.५२९ नाम दिइएको उक्त प्रजाति पत्ता लागेपछि वैज्ञानिकले पत्रकार सम्मेलन आयोजना गरेका थिए।नयाँ भेरिएन्ट धेरै संक्रामक हुनसक्ने र यसको शरीरको प्रतिरक्षा क्षमतालाई कमजोर तुल्याउने वैज्ञानिकहरूको भनाइ छ।उक्त भेरिएन्ट यसअघि नै बढी जनघनत्व भएका अन्य अफ्रिकी सहरमा फैलिएको जनाइएको छ। इजरायलमा समेत यो भेरिएन्टको स

बेलायतमा डेल्टा भन्दा १० प्रतिशत बढी सङ्क्रामक काेराेनाकाे नयाँ भेरिएन्ट भेटियो

काठमाण्डाै – बेलायतमा कोरोनाको डेल्टा भेरिएन्ट भन्दा १० प्रतिशत बढी सङ्क्रामक नयाँ भेरिएन्ट भेटिएको छ । पछिल्लो पटक विकसित भएको कोरोनाको डेल्टा भेरिएन्ट भन्दा नयाँ भेरियन्ट १० प्रतिशत सङक्रामक भएकाले सचेत रहन विज्ञ तथा डाक्टरले सुझाव दिएका छन् । कोरानाको नयाँ विकसित रुप फैलिएका कारण बेलायतमा कोरोना महामारी बढ्दो छ । नयाँ विकसित स्वरुपको यो भेरिएन्टका कारण चिन्तित बनेको बेलायतले कोरोना नियन्त्रणका लागि थप उपाय अवलम्बन गर्न विज्ञ तथा वैज्ञानिकसँग परामर्शसमेत थालेको छ । यो महामारीबाट मुक्त हुन अझै केही समय...

'कोरोनाझैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउन सक्छ है'

काठमाडाैं : कोरोनासँगै प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले चेतावनी दिएका छन्। 'पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ', भट्टराईले ट्विट गरेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको निर्ममतापूर्वक विरोध गरेका उनले पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्ने लेखेका छन्।वर्तमान सरकार

कोरोनाको नयाँ भेरिएन्ट कति खतरनाक ?

नेपाल र भारतमा फैलिएको डेल्टा भेरिएन्टको कोरोनाभाइरस उत्परिवर्तन अर्थात् म्युटेसन भएर डेल्टा प्लस भेरिएन्ट बनेको छ । एवाई.१ पनि भनेर चिनिने भाइरस सजिलै फैलिन्छ, फोक्सोको कोशिकामा सजिलै टाँसिन्छ र मोनोक्लोनल एन्टीबडी थेरापी जस्तो प्रभावकारी उपचारलाई पनि यसले प्रतिकार गर्छ ।  भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, डेल्टा प्लस भेरिएन्ट भारतमा पहिलोपटक गत अप्रिल महिनामा फेला परेको थियो । महाराष्ट्र, केरल र मध्य प्रदेशका ६ जिल्लाबाट संकलित २२ वटा नमूनामा यो भेरिएन्ट भेटिएको हो ।  यही भेरिएन्ट नेपाल लगायत अन्य नौ देशमा ...

आयो कोरोनाको नयाँ भेरिएन्ट लाम्ब्डा

कोरोनाभाइरस र उसका नयाँ नयाँ भेरिएन्टले संसारलाई हावाकावा खेलाइरहेका छन् ।  नेपाल र भारतमा डेल्टा भेरिएन्टको जगजगी भएको बेलामा दक्षिण अमेरिकी मुलुकहरूमा लाम्ब्डा नामक भेरिएन्ट देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, पोहोर अगस्ट महिनामा पेरुमा पहिलोपटक देखिएको यो भेरिएन्ट अहिलेसम्म २९ देशमा फैलिसकेको छ । तर बढी प्रभाव पेरु, चिली र इक्वेडरमा देखिएको छ ।  संगठनले लाम्ब्डा भेरिएन्टलाई भेरिएन्ट अफ इन्टरेस्टको दर्जा दिएको छ । अर्थात्, सबै देशले यस भेरिएन्टमा नजर राख्न भनिएको छ । यो द्रुत गतिमा फैलिएछ भने...

भारतमा देखियो ७ दिनमै तौल घटाउन सक्ने कोरोनाको नयाँ भेरिएन्ट

अल्फा, बिटा, गामा र डेल्टापछि भारतमा एक नयाँ कोरोना भेरिएन्ट भेटिएको खुलासा भएको छ । यसले ७ दिनमै बिरामीको वजन कम गर्नसक्छ । भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले ब्राजिलमा भेटिएको थियो । तर, त्यहाँबाट एकमात्रै भेटिएन्ट भारत आएको पुष्टि भएको थियो । अब वैज्ञानिकहरुले ब्राजिलबाट एक नभएर दुईवटा भेरिएन्ट भारत आएको स्पष्ट गरको छन् । उनीहरुका अनुसार यो दोस्रो बेरिएन्ट aL.1.1.28.2  निकै तेज छ । संक्रमित भएको सात दिनमा मात्रै यो भेरिएन्टको पहिचान हुन्छ । यसले तेज गतिमा शरीरको तौल कम गर्नसक्छ

'नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको छैन'

सरकारले नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि नभएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बेलायती मिडियामा आएको भनिएजस्तो कोरोनाको नयाँ भेरिएन्ट हालसम्म देखा नपरेको जानकारी दिए ।बेलायतको डेलीमेलले कुनै स्रोत उल्लेख नगरी नेपालमा भेरिएन्ट भेटिएको भन्दै समाचार दिएपछि मन्त्रालयले यसबारे स्पष्ट पारेको हो । नेपाल भेरिएन्टबारे कुनै जानकारी भए सूचित गर्न बेलायतको अन्तर्राष्ट्रिय  स्वास्थ्य हेर्ने निकायसँग माग गर्दै पत्र पठाइएको र उताबाट त्

भारतमा कोरोनाको 'ट्रिपल म्युटेसन भेरिएन्ट' देखियो

काठमाडौं। भारतमा कोरोना भाइरसको ट्रिपल म्युटेसन भेरिएन्ट देखा परेको छ। भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्नुपछि डबल म्युटेसन भेरिएन्टलाई कारण मानिएको थियो। तर अहिले ट्रिपल म्युटेसन भेरिएन्ट देखा परेको छ। जसले भारतको चिन्ता बढाएको छ। भारतीय मिडियाकाअनुसार महाराष्ट्र, दिल्ली र पश्चिम बंगालमा ट्रिपल म्युटेन्ट भाइरस देखा परेको छ। ट्रिपल म्युटेसन भेरिएन्टमा कोरोनाको तीन स्ट्रेन मिलेका छन्।