जलवायु संकटकाल घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं, भदौ १७ । सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । ‘जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,’ मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने। संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु […]