श्रीलंकामा फेरि संकटकाल

काठमाडौं : श्रीलंकामा फेरि संकटकाल लागु गरिएको छ।  श्रीलंकका राष्ट्रपति गोताबाय राजापाक्षेले पाँच सातापछि दोस्रोपटक आज फेरि संकटकाल घोषणा गरेका हुन्।राजापाक्षको राजीनामा माग्दै विभिन्न ट्रेड युनियनले देशव्यापी हड्ताल गरिरहेका छन्। राष्ट्रपतिले भने सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले थप कडा कानुनको आह्वान गरेका छन्।स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ। श्रीलंकामा विदेशी मुद्राको अभावमा खाद्यान्न र इन्धनको चरम अभाव भएको छ।कोरोना महामारीका कार

सम्बन्धित सामग्री

पेरुमा एक महिने संकटकाल घोषणा

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा देशव्यापी संकटकाल लागू गरिएको छ । महाअभियोग लगाएर राष्ट्रपति पेद्रो क्यास्तिलोलाई पदबाट हटाएपछि सुरू भएको राजनीतिक उथलपुथल नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो । त्यहाँका रक्षामन्त्री अल्बर्टो ओटारोलाले कुनै पनि आन्दोलन तथा सभा सम्मेलन गर्ने अधिकारहरु निलम्वन गर्दै ३० दिनका लागि संकटकाल लागू गरिएको घोषणा गर्नुभएको हो । सडक […]

जलवायु संकटकाल घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं, भदौ १७ । सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । ‘जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,’ मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने। संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु […]

जलवायु संकटकाल घोषणाको गृहकार्यमा सरकार

सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । 'जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,' मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने।संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु हुने तथा यसले कुनकुन क्षेत्रलाई असर गर्छ भन्ने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको पनि मन्त्री यादवले नागरिकलाई बत

श्रीलंकामा संकटकाल घोषणा

२९ असार, काठमाडौं ।  श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल […]

श्रीलंकामा संकटकाल हट्यो

आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ । झण्डै दुई सातापछि संकटकाल हटाएको हो । सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गरेका थिए । राजापाक्षेले एक महिनामा दोस्रो पटक आपतकाल घोषणा गरेका थिए । शुक्रबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

श्रीलंकाका राष्ट्रपतिद्वारा संकटकाल घोषणा

आर्थिक तथा राजनीतिक रुपमा संकटमा फसेको श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ। शुक्रबार मध्यरातदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक...

श्रीलंकामा देशव्यापी संकटकाल लागू

श्रीलंकामा देशभर संकटकाल लागू भएको छ । राष्ट्रपति निवासबाहिर हिंसात्मक विरोध प्रदर्शनपछि देशभर संकटकाल लागू गरिएको हो ।

कोरोनाभाइरसको नयाँ भेरियन्ट: अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ। न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन्।

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट

कोरोना फैलिएपछि जापानमा संकटकाल

एजेन्सी। जापानी प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना महामारी तीव्र भएपछि संकटकाल घोषणा गरेका छन्। उनले शुक्रबार राजधानी टोकियोसहितका क्षेत्रमा संकटकाल घोषणा गरेका हुन्। पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि जापानमा महामारी तीव्र बन्दै गएको छ। महामारी थप नफैलियोस् भनेर संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। संकटकाल आगामी मे ११ सम्म लागू हुने बताइएको छ।