हास्य अभिनेतृ पल्पसाको मिर्गौला प्रत्यारोपन सफल

काठमाडौं । हास्य अभिनेतृ पल्पसा डंगोल ‘चम्सुरी’लाई मिर्गौला प्रत्यारोपण गरिएको छ । उनका नजिकका भाइ अजु डंगोलले मिर्गौला दान गरेका हुन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार करिब चार घन्टाको शल्यक्रियापश्चात् मिर्गौला प्रत्यारोपन सफल भएको चिकित्सकले बताएका छन् । पाँच वर्षदेखि मिर्गौला समस्याले पीडित पल्पसाको गत वर्षबाट दुवै मिर्गौलाले काम गर्न छाडेको थियो । सुरुमा […] The post हास्य अभिनेतृ पल्पसाको मिर्गौला प्रत्यारोपन सफल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल

राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल भएको छ । लालु यादवका छोरा तथा बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले अस्पतालबाट शल्यक्रियापछिको भिडियो ट्वीट गरेका छन् ।उनले अहिले लालुप्रसाद यादवलाई आईसीयूमा सारिएको बताएका छन् । दाता रोहिणी आचार्य र लालुप्रसाद यादव दुवै स्वस्थ छन् । लालु यादवको सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा शल्यक्रिया गरिएको छ । उनलाई मिर्गौला दिने उनकी छोरी रोहिणी आचार्य सिंगापुरमा बस्छिन् ।गत महिना लालुप्रसाद यादव र उनकी छोरी रोहिण

पोखरामा पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल

राजधानीबाहिर सरकारी अस्पतालमा पहिलोपटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा यही असार ९ गते गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको हो ।मिर्गौला ग्रहणकर्ता ५१ वर्षीय यम कुमारी पौडेल बुधबार अस्पतालबाट स्वास्थ लाभ भइ डिस्चार्ज भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निःशुल्क मिर्गौला प्रत्यारोपण शुरु गरिएको हो । मिर्गौला प्रत्यारोपणमा पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा.डुक बहादुर क्षेत्री, डिन प्रा.डा. श्रीकृष्ण श्रेष

पोखराः क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको छ। गण्डकी प्रदेशको मुकामको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विहीबार गरिएको मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको हो।...

पोखरामा पहिलो पटकको मिर्गौला प्रत्यारोपण सफल

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इतिहासमा पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले मिर्गौला प्रत्यारोपण पहिलो चरणमा सफल भएको रातोपाटीलाई जानकारी दिए ।चिकित्सकको दुईवटा टोलीले ५० वर्षीय महिलामा मिर्गौला प्रत्यारोपण गराएको थियो । निर्देशक डा खत्रीका अनुसार ती विरामीकै श्रीमानको मिर्गौला मिल्ने देखिएपछि पोखरा र काठमाडौंको चिकित्सक टोलीले प्रत्यारोपण गराएको हो ।मिर्गौलाका लागि दुईवटा चिकित्सक टोली हुने खत्रीले जानकारी दिए । एउटा टोलीले म

पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल

पोखरामा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार ५० वर्षीया महिलाको मिर्गौला ट्रान्सप्लान्ट गरिएको हो ।प्रतिष्ठानका निर्देशक भरत खत्रीले करिव एक वर्षअघिदेखि तयारी थालिएको बताए । 'गत सालको असारदेखि प्रयास गरेका थियौं । अहिले सफल भयौँ,' उनले भने, 'अब नियमित रुपमा ट्रान्सप्लान्ट गर्न सक्छौं ।' ती महिला पाँच वर्षदेखि मिर्गौला पीडित थिइन् । प्रतिष्ठानबाट दैनिक ३० जनाको डायलोसिस् हुँदै आएको छ । ती महिलालाई उनकै ५१ वर्षीय श्रीमानल

पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ।

छोराको मिर्गौला आमामा सफल प्रत्यारोपण

काठमाडौं, बैशाख ८ । ललितपुर, महालक्ष्मी नगरपालिका ५ टिकाथलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्रीमहर्जनको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो एउटा मिर्गौला प्रदान गरेका हुन् । ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान मानव अंग प्रत्यारोपण विभागका सर्जन डा नारायण भुषालको नेतृत्वमा चिकित्सक टोलीले […]

मिर्गौला प्रत्यारोपणमा नयाँ फड्को, दुर्लभ प्रक्रियाबाट नेपालमै सफल प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भिन्नखाले मिर्गौला प्रत्यारोपण गरेको छ । मिर्गौला प्रत्यारोपण गर्ने क्रममा दाताको मिर्गौलामा मासु पलाएको देखिएपछि उक्त भाग काटेर क्यान्सरको जोखिम हटाइ सुरक्षित रुपमा प्रत्यारोपण गर्न सफल भएको अस्पतालले जनाएको छ ।सो अस्पतालले जनाएअनुसार हरिराम महरको मिर्गौला फेल भएपछि उनलाई आफ्नै श्रीमती मिना महरले मिर्गौला दिने निधो गरिन् । संयोगवस् दुवैको रक्त समूह ‘ओ पोजेटिभ’ पाइएको र मिर्गौला दाताको विभिन्न जाँच गर्दै जाँदा मिना महराको दाहिने मिर

ग्रान्डी अस्पतालमा १०३ बिरामीको मिर्गौला सफल प्रत्यारोपण

काठमाडौँ- धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल १०० भन्दा बढी जनाको सफल मिर्गौला प्रत्यारोपण गर्ने अस्पताल बनेको छ। अस्पतालले १०० भन्दा बढी मिर्गौला बिरामीको सफल प्रत्यारोपण गरेको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै हालसम्म १०३ जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको जनाएको छ। काठमाडौँका निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण शल्यक्रिया सुरु गर्ने ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पहिलो अस्पताल रहेको अस्पतालका […]

मानव अङ्ग प्रत्यारोपण केन्द्रमा ८ सय जनाको मिर्गौला प्रत्यारोपण सफल

मानव अङ्ग प्रत्यारोपण केन्द्रको नामले परिचित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आठसय जनाको सफल मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । मंसिर २० गते सोमबार एकजनाको सफल मिर्गौला प्रत्यारोपण गरेपछि अस्पतालमा मिर्गौला प्रत्यारोपणको सङ्ख्या ८ सय पुगेको हो । २०६९ माघ ६ गते बाट मृगौला प्रत्यारोपण शुरु गरेको केन्द्रले ९ वर्षको अवधिमै ८ सय जनाको सफल प्रत्यारोपण सम्पन्न गरेको हो । बेलायातमा मिर्गौला तथा कलेजो प्रत्यारोपण सम्बन्धि अध्ययन र तालिम गरेका वरिष्ठ शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष