छोराको मिर्गौला आमामा सफल प्रत्यारोपण

काठमाडौं, बैशाख ८ । ललितपुर, महालक्ष्मी नगरपालिका ५ टिकाथलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्रीमहर्जनको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो एउटा मिर्गौला प्रदान गरेका हुन् । ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान मानव अंग प्रत्यारोपण विभागका सर्जन डा नारायण भुषालको नेतृत्वमा चिकित्सक टोलीले […]