शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भिन्नखाले मिर्गौला प्रत्यारोपण गरेको छ । मिर्गौला प्रत्यारोपण गर्ने क्रममा दाताको मिर्गौलामा मासु पलाएको देखिएपछि उक्त भाग काटेर क्यान्सरको जोखिम हटाइ सुरक्षित रुपमा प्रत्यारोपण गर्न सफल भएको अस्पतालले जनाएको छ ।सो अस्पतालले जनाएअनुसार हरिराम महरको मिर्गौला फेल भएपछि उनलाई आफ्नै श्रीमती मिना महरले मिर्गौला दिने निधो गरिन् । संयोगवस् दुवैको रक्त समूह ‘ओ पोजेटिभ’ पाइएको र मिर्गौला दाताको विभिन्न जाँच गर्दै जाँदा मिना महराको दाहिने मिर