राजधानीबाहिर सरकारी अस्पतालमा पहिलोपटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा यही असार ९ गते गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको हो ।मिर्गौला ग्रहणकर्ता ५१ वर्षीय यम कुमारी पौडेल बुधबार अस्पतालबाट स्वास्थ लाभ भइ डिस्चार्ज भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निःशुल्क मिर्गौला प्रत्यारोपण शुरु गरिएको हो । मिर्गौला प्रत्यारोपणमा पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा.डुक बहादुर क्षेत्री, डिन प्रा.डा. श्रीकृष्ण श्रेष