काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा नेतृत्वको समूहले आधिकारिकताको दावी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ। अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा भएको थियो।सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दावी गरेको हो। उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ।परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुव