एनआरएनए आरके शर्मा समूहको टोली र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

काठमाडौं, २२ कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) राजेन्द्रकुमार (आर के) शर्मा समूह नेतृत्वको टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरु पुगेर राहत सामग्री वितरण गरेपछि उपप्रधानमन्त्री खड्कासँग सुर्खेतस्थित उनकै निवासमा एनआरएन टोलीले भेटवार्ता गरेको हो । भेटवार्तामा शर्मासहित निवर्तमान अध्यक्ष रविना थापा, बुद्धि […]

सम्बन्धित सामग्री

एनआरएन विवादः वाईसिएल भर्सेस युवा संघ, आरके शर्मा समर्थकको भाँचियो दाँत

काठमाडौं, १४ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालय बालुवाटारमा बद्री केसी र आरके शर्मा समर्थकबीच हात हालाहाल भएको छ । आज (मंगलबार) भएको उक्त घटनामा बेल्जियम निवासी एनआरएनए अभियन्ता ओम शर्माको दाँत भाँचिएको छ । आरके शर्माको टिमले एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको आरोप लगाएका छन् । […]

अन्ततः फुट्यो एनआरएनए, आरके शर्माको नेतृत्वमा समानान्तर समिति घोषणा (सूचिसहित)

काठमाडौं, ५ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएन) विभाजित भएको छ । संघको ११औँ विश्व सम्मेलनमा नेतृत्वको लागि भएको मतदानमा धाँधली भएको भन्दै अध्यक्षका दुई उम्मेद्वार आरके शर्मा र महेश श्रेष्ठले परीणाम अस्विकार गर्ने घोषणा गरेका थिए । निर्वाचित बद्री केसीको टिमले पद तथा गोपनियताको शपथ लिएसँगै कार्यभार पनि सम्हालिसकेको छ । उता, आरके शर्माको […]

मध्यपूर्व भोट बैंक मात्र होइन : एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैं एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् । नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्वभन्दा बाहिर बस्ने अभियन्तालाई मध्यपूर्वले सधैं अरूलाई दिएको योपटक अरू क्षेत्रमा बस्ने अभियन्ताले दिने समय आएको स्मरण गराए । ‘मध्यपूर्वलाई सबै चुनाव नभएको बेला […] The post मध्यपूर्व भोट बैंक मात्र होइन : एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....