४ कात्तिक, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) फेरि विभाजन उन्मुख भएको छ । बद्री केसी पक्षले एकपक्षीयरूपमा कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी गरेको छ । बिहीबार भएको निर्वाचनमा केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरिएको थियो । तर, उपाध्यक्षका उम्मेदवार केशव पौडेलले काठमाडौंबाट […]