काठमाडौँ, २८ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का आरके शर्मा तथा बुद्धि सागर सुवेदीले बद्री केसी नेतृत्वको समितिको अवैधता रहेको बताएका छन् । आज (मंगलबार) विज्ञप्ति प्रकाशित गर्दै शर्मा र सुवेदीले नवनिर्वाचित आइसीसी सदस्यहरुलाई अनलाइनबाट सपथ दिलाउने काम संघको विधान प्रतिकूल हुने भन्दै त्यस्तो काम नगर्न नगराउन समेत भनेका छन् । यसैगरी अन्तराष्ट्रिय अडिट […]