एनआरएनए युएई उपाध्यक्ष खत्रीको दाबीः ‘आरके शर्मा र बद्री केसी मिल्नुहुन्छ’

काठमाडौं, १२ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष निराजन खत्रीले एनआरएनएको विवाद चाँडै समाधान हुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एनआरएनएमा राजनीतीकरण हुँदा अहिलेको समस्या आएको बताउँदै यो समस्या चाँडै समाधान हुने बताएका हुन् । ‘म व्यक्तिको पक्षमा छैन, एनआरएनएको पक्षमा छु […]

सम्बन्धित सामग्री

एनआरएन विवादः वाईसिएल भर्सेस युवा संघ, आरके शर्मा समर्थकको भाँचियो दाँत

काठमाडौं, १४ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालय बालुवाटारमा बद्री केसी र आरके शर्मा समर्थकबीच हात हालाहाल भएको छ । आज (मंगलबार) भएको उक्त घटनामा बेल्जियम निवासी एनआरएनए अभियन्ता ओम शर्माको दाँत भाँचिएको छ । आरके शर्माको टिमले एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको आरोप लगाएका छन् । […]

एनआरएनएमा आरके शर्माको कार्यसमितिलाई वैधता दिने सरकारको सङ्केत

काठमाण्डाै – सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा आरके शर्मा नेतृत्वको समितिलाई वैधता दिने सङ्केत गरेको छ । आज साेमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटका क्रममा सरकारले आफ्नो कार्यसमितिलाई वैधता दिने पक्का भएको शर्मा समूहले जनाएको छ । चुनावी परिणामले बद्री केसीको अध्यक्षतामा कार्यसमिति चयन गरे पनि अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश केसीले 'सिस्टम ह्याक' गरेर चुनाव जितेको भन्दै आफूहरूलाई मान्य नहुने चेतावनी दिएका थिए । बद्री केसी समूहले शपथ लिएकै दिन आरके शर्माको समूहले शर्माको अध्यक्षताम...

तीन टुक्रा बन्दै एनआरएनए, छुट्टै कमिटी घोषणा गर्ने श्रेष्ठ र शर्मा पक्षको तयारी

४ कात्तिक, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)  फेरि विभाजन उन्मुख भएको छ । बद्री केसी पक्षले एकपक्षीयरूपमा कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी गरेको छ । बिहीबार भएको निर्वाचनमा केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरिएको थियो । तर, उपाध्यक्षका उम्मेदवार केशव पौडेलले काठमाडौंबाट […]

एनआरएनए अध्यक्षमा बद्री केसी निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा बद्री केसी विजयी भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भए ।

एनआरएनए अध्यक्षमा बद्री केसी निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा बद्री केसी विजयी भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भए ।

एनआरएनएको अध्यक्षमा डा. बद्री केसी निर्वाचित, पदाधिकारीमा काे–काे भए विजयी ?

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।