मध्यपूर्व भोट बैंक मात्र होइन : एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैं एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् । नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्वभन्दा बाहिर बस्ने अभियन्तालाई मध्यपूर्वले सधैं अरूलाई दिएको योपटक अरू क्षेत्रमा बस्ने अभियन्ताले दिने समय आएको स्मरण गराए । ‘मध्यपूर्वलाई सबै चुनाव नभएको बेला […] The post मध्यपूर्व भोट बैंक मात्र होइन : एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एनआरएनए आरके शर्मा समूहको टोली र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

काठमाडौं, २२ कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) राजेन्द्रकुमार (आर के) शर्मा समूह नेतृत्वको टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरु पुगेर राहत सामग्री वितरण गरेपछि उपप्रधानमन्त्री खड्कासँग सुर्खेतस्थित उनकै निवासमा एनआरएन टोलीले भेटवार्ता गरेको हो । भेटवार्तामा शर्मासहित निवर्तमान अध्यक्ष रविना थापा, बुद्धि […]

एनआरएनए युएई उपाध्यक्ष खत्रीको दाबीः ‘आरके शर्मा र बद्री केसी मिल्नुहुन्छ’

काठमाडौं, १२ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष निराजन खत्रीले एनआरएनएको विवाद चाँडै समाधान हुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एनआरएनएमा राजनीतीकरण हुँदा अहिलेको समस्या आएको बताउँदै यो समस्या चाँडै समाधान हुने बताएका हुन् । ‘म व्यक्तिको पक्षमा छैन, एनआरएनएको पक्षमा छु […]

एनआरएनए : आधिकारिकताको दावी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा नेतृत्वको समूहले आधिकारिकताको दावी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ। अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा भएको थियो।सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दावी गरेको हो। उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ।परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुव

आरके शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिले प्रधानमन्त्री प्रचण्डलाई भेट्यो

५ कात्तिक, काठमाडौँ । गैरआवासीय नेपाल संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष राजकुमार शर्मा (आरके) नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीहरूको भूमिका आवश्यक भएको […]

अन्ततः फुट्यो एनआरएनए, आरके शर्माको नेतृत्वमा समानान्तर समिति घोषणा (सूचिसहित)

काठमाडौं, ५ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएन) विभाजित भएको छ । संघको ११औँ विश्व सम्मेलनमा नेतृत्वको लागि भएको मतदानमा धाँधली भएको भन्दै अध्यक्षका दुई उम्मेद्वार आरके शर्मा र महेश श्रेष्ठले परीणाम अस्विकार गर्ने घोषणा गरेका थिए । निर्वाचित बद्री केसीको टिमले पद तथा गोपनियताको शपथ लिएसँगै कार्यभार पनि सम्हालिसकेको छ । उता, आरके शर्माको […]

तीन टुक्रा बन्दै एनआरएनए, छुट्टै कमिटी घोषणा गर्ने श्रेष्ठ र शर्मा पक्षको तयारी

४ कात्तिक, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)  फेरि विभाजन उन्मुख भएको छ । बद्री केसी पक्षले एकपक्षीयरूपमा कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी गरेको छ । बिहीबार भएको निर्वाचनमा केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरिएको थियो । तर, उपाध्यक्षका उम्मेदवार केशव पौडेलले काठमाडौंबाट […]

गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउने छु : आरके शर्मा

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आर.के.) शर्माले आफ्नो नेतृत्वमा आइसीसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउने उद्घोष गरेका छन् । संघको ११ औं महाधिवेशन तथा निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका शर्माले शुक्रबार काठमाडौंमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा बोल्दै सो कुराको उद्घोष गरेका हुन्। उनले भने“मेरोकार्यकालमा फुटेको होईन, जुटेको एनआरएनए […]