काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरीले दसैंमा हुने अपराधलाई कम गर्न सर्वसाधारणमा नगद कारोबारका समयमा सचेत हुन अपिल गरेको हो। चाडपर्वको समयमा आर्थिक कारोबार धेरै हुने भएकाले थप सावधानी अपनाउन प्रहरीले भनेको हो।
प्रहरीले विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्न अनुरोध गरेको छ। यदि नगदबाट कारोबार गर्नुपरे उच्च सावधानी अपनाउन…