काठमाडौं : बुधवार काठमाडौंमा हजारका नक्कली नोट भेटिएसँग 'फेक करेन्सी'को त्रास बढेको छ। तराईका जिल्लामा फाट्टफुट्ट नक्कली नोट भेटिन थालेको भए पनि काठमाडौंमा धेरैपछि नक्कली नोट फेला परेको हो।
बुधवार प्रहरीले २ लाख ९४ हजार रुपैयाँ नक्कली नोट फेला परेको हो।
महानगरीय अपराध महाशाखाको टोलीले बुधवार दिउँसो काठमाडौँ महानगरपालिका १६ नयाँ बजार…