नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिन बरामद

नेपालगञ्ज – नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद भएको छ। धम्बोझीचोकस्थित रहेको पाहुँना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट प्रहरीले बरामद गरेकाे हाे। पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको छ। ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म […]

सम्बन्धित सामग्री

बाँकेमा होटलबाट नक्कली पैसा छाप्ने मेसिन बरामद

बाँके प्रहरीले नेपालगन्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नोट बरामद गरेको छ । धम्बोझी चोकस्थित रहेको पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जानकारी दिए ।

२१ वर्षका यी युवाकाे घरमै नाेट छाप्ने मेसिन !

धनगढी उपमहानगरपालिका– ८ का २१ वर्षीय रामदास राना र अनुराग रानालाई बुधबार साँझ नक्कली नोट र नोट छाप्न प्रयोग गरिएका सामाग्रीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नक्कली नोट छाप्ने मेसिनसहित एक जना पक्राउ

कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ स्थित पिपरीयाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  २५ वर्षीय संजय रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग मेसिन सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी का...