काठमाडौं : सर्लाहीको एक सामुदायिक जङ्गलभित्र नक्कली नोट भेटिएको छ। वाग्मती नगरपालिका वडा नम्बर ३ धरहरास्थित मुर्तिया साझेदारी वन प्रतियोजनाको भिक्सघारी जङ्गलभित्र नक्कली नोट भेटिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार रातो पहेँलो बोराभित्र पत्रिकामा सेतो टेपले बेरेको दुई वटा पोका भित्र नक्कली नोट भेटिएको हो। एक हजार दरको १५ वटा नक्कली नोट…