प्रचण्ड-नेपाल पक्षले घोषणा गर्‍यो थप आन्दोलन कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

सम्बन्धित सामग्री

शिक्षक महासंघद्वारा आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं : नेपाल शिक्षक महासंघले  विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेको छ। महासंघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो।महासंघले हाल मन्त्रिपरिषदमा रहेको ऐनको मस्यौदालाई आवश्यक संशोधन गरी शिक्षक-कर्मचारीका माग मुद्दा सम्बोधन गर्नुपर्ने अडान राख्दै  निरन्तर सक्रिय रहेको जनाएको छ।‘यो मस्यौदा परिमार्जन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग संवाद समेत जारी रहेको छ, शिक्षक-कर्मचारीका माग

सेयर लगानीकर्ताले भोलि आन्दोलन घोषणा गर्ने

काठमाडौं, १७ जेठ।नयाँ बजेटमा पूँजी बजारलाई नकारात्मक असर पार्ने गरी करसम्बन्धी ब्यवस्था गरिएको भन्दै बिहीबार(भोलि) सेयर लगानीकर्ताहरुले आन्दोलन घोषणा गर्ने भएका छन्।सेयर लगानीकर्ताहरुका अगुवा तिलक कोइरालाले सामाजिक सञ्जालमा लेख्दै भोलि विहान १० बजे कमलपोखरीमा लगानीकर्ताको भेला आह्वान गरेका छन्। सोही भेलाबाटै आन्दोलनको स्वरुप र कार्यक्रम घोषणा हुनेछ।कोइराला पटक पटक पूँजी बजार सुधार तथा बिस्तारको लागि आवाज उठाएका लगानीकर्ता हुन्।

कोशी प्रदेश पुनः नामांकन समितिले गर्यो आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं : प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेशको पुनः नामकरणका लागि विभिन्न आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। समितिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।समितिले अहिले नेपालभर माध्यमिक शिक्षा परीक्षा (एसइई) जारी रहेकाले यसलाई ध्यानमा राख्दै २०७९ चैत १७ देखि २७ गतेसम्म समितिको वृहत् जन प्रदर्शन, सभा, जुलुस, हड्ताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरू नरहेको जनाएको छ।आन्दोलन ३३ औँ दिनमा पुग्दा समेत राज्य पक्षबाट निकासको लागि कुनै

मिटर ब्याज पीडितद्वारा आन्दोलन घोषणा

१७ पुस, जनकपुरधाम । सिराहाका मिटर ब्याज घटना पीडितहरु आन्दोलन घोषणा गरेका छन् । आफूहरुको मागप्रति सरकार वेवास्ता गरिरहेको भन्दै मधेश प्रदेश मिटर ब्याज घटनाका संघर्ष समितिले मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक र्‍याली प्रदर्शन गर्ने उनीहरूले बताएका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गरी सशक्त रुपले […]

विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । उक्त पार्टीले पुस १ गतेदेखि ५ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने भएको छ । पहिलो दिन पुस १ गते देशव्यापी गाउँदेखि सरहसम्म विरोध प्रदर्शन, पुस २ गते कोणसभा,  ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते देशैभर

अटोमोबाइल व्यवसायीद्वारा आन्दोलन घोषणा

काठमाडौं । सवारी साधन आयात प्रतिबन्धको विरोधमा अटोमोबाइल व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् । अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)ले सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध आन्दोलनको घोषणा गरेको हो । नाडाले शुक्रबार महासंघमा पत्रकार सम्मेलन गरी १० बुँदे माग राख्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । विगत ८ महिनादेखि नीजी […]

प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारद्वारा आन्दोलन घोषणा

जनकपुरधाम, साउन २८ । मधेस सरकारले प्रहरी समायोजन नभएको भन्दै आन्दोलन घोषणा गरेको छ । केन्द्र सरकार प्रहरी समायोजनका लागि गम्भीर नेदखिएको भन्दै मधेस सरकारले शनिबार पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । मधेस सरकारका गृह तथा संचारमन्त्री भरत साहले शनिवार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । पहिलो चरणको आन्दोलनका कार्यक्रम […]