पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आन्दोलन घोषणा गरेको छ ।
नेकपा महासचिव विप्लवले बिहीवार वक्तव्य जारी गर्दै आन्दोलन घोषणा भएकोबारे जानकारी दिए ।
कात्तिक २५ गतेदेखि शुरू हुने आन्दोलन अन्तर्गत कात्तिक ३० गते नेपाल बन्द घोषणा गरिएको छ ।
जनस्तरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध भइरहेका बेला नेकपाले आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छ ।
यस्तो छ वक्तव्य –