अटोमोबाइल व्यवसायीद्वारा आन्दोलन घोषणा

काठमाडौं । सवारी साधन आयात प्रतिबन्धको विरोधमा अटोमोबाइल व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् । अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)ले सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध आन्दोलनको घोषणा गरेको हो । नाडाले शुक्रबार महासंघमा पत्रकार सम्मेलन गरी १० बुँदे माग राख्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । विगत ८ महिनादेखि नीजी […]

सम्बन्धित सामग्री

नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापालाई तीन प्रश्न

पेट्रोलियमबाट चल्ने सवारीसाधन आयातमा लगाइएको प्रतिबन्धविरुद्ध आन्दोलन घोषणा किन गर्नुभयो ? विगतदेखि नै ‘अटोमोबाइल सेक्टर’माथि लक्षित गरी कडाइ गरिँदै आएको छ । सरकारले अटोमोबाइललाई विलासिताको वस्तुमा राखेको छ । जब कि यो विलासिता...