काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका तत्कालीन नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्टाएको छ । सर्वोच्च अदातका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की, टंक मोक्तान र कुमार चुडालको पूर्ण ईजलासले फैसला उल्टाउँदै कोइरालालाई जन्म कैदको सजायमा सहुलियत दिन नसकिने फैसला गरेको हो । अदालतको यो फैसला सँगै काठमाण्डौ जिल्ला अदालत […]