सर्वोच्च अदालतले उल्ट्यायाे रञ्जन काेइरालाकाे फैसला, अब साढे ११ वर्ष कैद बस्नुपर्ने

काठमाडाैं । सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको छ । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको हाे । पूर्ण इजलासको यो फैसलापछि कारागारबाट रिहा भएका कोइराला अब […] The post सर्वोच्च अदालतले उल्ट्यायाे रञ्जन काेइरालाकाे फैसला, अब साढे ११ वर्ष कैद बस्नुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पूर्व डीआईजी कोइरालाका सम्बन्धमा सर्वोच्चले उल्ट्यायो आफ्नै फैसला

काठमाडौं । सर्वोच्च अदालतले यसअघि गरिएको आफ्नो फैसलालाई उल्ट्याउँदै पत्नीको हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालालाई थप साढे ११ वर्ष कैद बस्नुपर्ने फैसला गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याउने निर्णय गरेको सर्वोच्च अदालतका […]

सर्वोच्चले उल्ट्यायो रञ्जन कोइरालाको फैसला, अब साढे ११ वर्ष जेल बस्नुपर्ने

रञ्जन कोइरालाको विषयमा सर्वोच्च अदालतको विहीबारको फैसलाले पीडितलाई न्यायमात्रै दिएको छैन, संघीय संसद सचिवालयमा तीन महिनादेखि विचाराधीन महाभियोग प्रक्रिया अघि बढाउन महत्वपूर्ण आधारसमेत दिएको छ ।

बैतडी बलात्कार घटनाका दोषीलाई साढे ११ वर्ष कैद सजाय

सर्वोच्च अदालतले बैतडी (घ कुमारी) बलात्कार घटनाका दोषीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको छ । गत २ मंसिरमै मुद्दाको

पूजा बोहरा बलात्कार प्रकरण : दुई अभियुक्तलाई सर्वोच्चबाट साढे ११ वर्ष जेल सजाय

काठमाडौं । सर्वोच्च अदालतले बैतडीकी पूजा बोहरालाई सामूहिक बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष कैद हुने फैसला सुनाएको छ...

पूजा बोहोरा बलात्कार प्रकरण : दुई अभियुक्तलाई साढे ११ वर्ष कैद सजाय

काठमाडौं : सर्वोच्च अदालतले बैतडीकी पूजा बोहोरा बलात्कार प्रकरणमा पुनरावेदन अदालतको फैसला उल्टाएको छ।  सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै बलात्कारमा संलग्न सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजाय सुनाएको छ। स...