काठमाडौं। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले आइतबार पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ । समितिले आइतबार बिहान ११ बजेदेखि राणासँग करिब २ घण्टा बयान लिएको हो । समिति सदस्यहरुले बयानलिने क्रममा डीआईजी रञ्जल कोइरालाको फैसलाबारे प्रश्न गरेका थिए । कोइरालाको फैसलामा जबराले क्षमा याचना गर्नुभएको छ । श्रीमतीको हत्या अभियोग लागेका कोइराला पूर्वडिआइजी […]