पूर्व डीआईजी कोइराला कारागार चलान, निलम्बित प्रधानन्यायाधीश राणाको फैसलामाथि चुनौती

काठमाडौं । सर्वोच्च अदालतले पत्नी हत्या अभियोगमा सजाय भोगिरहेका तात्कालीन डीआईजी रञ्जन कोइरालाको कैद छुट गर्ने आफ्नै संयुक्त ईजलासले गरेको फैसला उल्टाएपछि कोइरालाई पुनः सुन्धाराको केन्द्रीय कारागार चलान गरिएको छ । गत बिहीबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको पूर्ण ईजलासले कैद सजाय घटाउने राय नमिलेको भन्दै तत्कालिन पुनरावेदन अदालतकै फैसला सदर […]

सम्बन्धित सामग्री

रञ्जन कोइराला केन्द्रीय कारागार चलान

पत्नी हत्यामा जन्मकैद सजाय पाएर पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासलाई 'चित्तमा लागेर' घटाएको सजाय सर्वोच्चको पूर्ण इजलासले बदर गरिदिएसँगै पक्राउ परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार, नख्खु चलान भएका छन् ।