३० भदौ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएर कैद मिनाहाको फैसला गरेको आरोप लगाएका छन् । बिहीबार महाभियोग सिफारिस समितिमा भएको छलफलमा उनले घुस नखाई त्यस्तो फैसला हुनै नसक्ने जिकिर गरे । ‘सुरक्षा अधिकारीले श्रीमतीलाई काटेर बोरामा हालेर जलाएको मुद्दामा कैद […]