मोबाइलबाटै भन्सार जाँचपास

भन्सार जाँचपास प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मोबाइलबाटै जाँचपास गर्न सकिने सुविधा थप गरिएको छ ।

सम्बन्धित सामग्री

नेपालगन्ज भन्सारबाट न्यून मूल्याङ्कनमा जाँचपास गर्दै राजस्व छली

नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन गरेर भन्सार जाँचपास गराई राजस्व छलेर ठूलो परिमाणमा मालसामान भित्रिने गरेको खुलेको छ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी बाँकेको टोलीले भारतबाट आएको एक कन्टेनरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा न्यून मूल्याङ्कनमा भन्सार जाँचपास भएका मालसामान फेला परेपछि सो खुलेको हो। सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीका अनुसार भन्सार कार्यालय पार गरेर भारतबाट न

चोभार सुक्खा बन्दरगाहमा इलेक्ट्रिक गाडीको भन्सार जाँचपास सुरु

चोभारको सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारीसाधनसमेत आउन सुरु गरेको छ । ०७८ चैत २२ देखि सञ्चालनमा आएको सुक्खा बन्दरगाहमा कार्गो मात्र आउने गरेकोमा सवारीसाधन पनि जाँचपासका लागि आउन सुरु...

भन्सार जाँच पासका लागि पहिलो पटक १० वटा गाडी चोभार सुख्खा बन्दरगाह आइपुगे

२० असार, काठमाडौं । चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि पहिलो पटक सवारी साधन आइपुगेका छन् । बन्दरगाह सञ्चालनमा आएको २७ महिनापछि गत आइतबार एक व्यवसायिक समूहले चोभारबाट भन्सार जाँचपास गर्नेगरी सवारी साधन काठमाडौं ल्याएको हो । इन्टरमोडल यातायात विकास समितिका अनुसार १० वटा सिट्रोन गाडी विद्युतीय कार भन्सार जाँच पासका लागि चोभार आइपुगेका […]

भन्सारको बदमासी : जाँचपास गर्दा एउटा, चेक गर्दा अर्कै

काठमाडौं, वैशाख ३१ ।भन्सार नाकामा जाँचपास भएको मालवस्तु छड्के चेकजाँच हँदा प्रज्ञापन पत्रमा उल्लेख भएअनुसारको सामान नभेटिएपछि भन्सार विभागले रसुवा भन्सार कार्यालयलाई पुनः भन्सार जाँचपास गर्न निर्देशन दिएको छ । विभागबाट खटिएको टोली गत बुधबार छड्के जाँच गर्दा उल्लेख भएको भन्दा अर्कै सामान फेला परेको थियो । छड्के चेकजाँचका क्रममा मालवस्तुको प्रकृति, साइज, गुणस्तर, उत्पादन […]

भन्सार जाँचपास कार्यको सेवा व्यवस्थित गर्नुपर्छ: सचिव दंगाल

भन्सार जाँचपास परीक्षण कार्यालयको १३ औं स्थापना दिवसको अवसरमा सचिव दंगालले भन्सार जाँचपास परीक्षण कार्यालय अन्तरर्राष्ट्रिय आवश्यकताका आधारमा स्थापना भएकाले भन्सार विभागको महाशाखाको रुपमा राख्न उपयुक्त नहुने बताएका छन्।...

भन्सार जाँचपास भएको ट्याक्टर ४० लाखको सामानसहित प्रहरी नियन्त्रणमा

विराटनगर ।  ४० लाख मूल्य बराबरको अवैध सामानसहित विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका–४ बाट बीआर ४४ जीबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो । भन्सार छली गरेको आशंकामा ४० लाख मूल्य बराबरको सामान बोकेको ट्याक्टर मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो […]

भन्सार कार्यालयका सुब्बाविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास कार्यालयका सुब्बाविरुद्ध एक करोड ८७ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुने काठमाडौंका नायब सुब्बा देवीबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको हो । उनले एक करोड ८७ लाख ४७ हजार १ सय ४९ रुपैयाँ गैरकानुनी रूपमा कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको […]

भन्सार जाँचपास परिक्षण कार्यालय तिनकुनेका ना.सु.ले करोडौ कुम्ल्याएपछि…

काठमाडौं, १३ बैशाख । भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमाण्डौमा ना.सु. पदमा कार्यरत (हाल निलम्बन) देवी बहादुर थापाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा थापाले १ करोड ८६७ लाख ४७ हजार १४९ रुपैयाँ बराबरको सम्पत्ति […]

भन्सार जाँचपास अब काठमाडौंमै

व्यवसायीले विदेशबाट आयात गरिएको मालवस्तु अब काठमाडौंमै ल्याएर भन्सार जाँचपास गर्न पाउने भएका छन् । सरकारले तोकेका सीमानाकामा आइपुगेका मालवस्तु काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपास गर्न सकिने व्यवस्था गरेको हो । ...

रसुवा भन्सार : सामग्रीको भन्सार जाँचपास प्रक्रिया अघि बढ्यो

सोमबारदेखि आयात भएर भन्सार यार्डमा राखिएको सामग्रीको भन्सार जाँचपास प्रक्रिया अघि बढेको छ ।