अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास कार्यालयका सुब्बाविरुद्ध एक करोड ८७ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुने काठमाडौंका नायब सुब्बा देवीबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको हो । उनले एक करोड ८७ लाख ४७ हजार १ सय ४९ रुपैयाँ गैरकानुनी रूपमा कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको […]