भन्सार जाँचपास परिक्षण कार्यालय तिनकुनेका ना.सु.ले करोडौ कुम्ल्याएपछि…

काठमाडौं, १३ बैशाख । भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमाण्डौमा ना.सु. पदमा कार्यरत (हाल निलम्बन) देवी बहादुर थापाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा थापाले १ करोड ८६७ लाख ४७ हजार १४९ रुपैयाँ बराबरको सम्पत्ति […]

सम्बन्धित सामग्री

नासु पदका थापाको अस्वाभाविक सम्पत्ति, झण्डै २ करोड बिगो

भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमडौँका नायब सुब्बा (नासु) पदमा कार्यरत (हाल निलम्बन) देवीबहादुर थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

१ करोड ८७ लाख भष्टाचार गरेको आरोपमा अख्तियारद्वारा नासु थापाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास परिक्षण कार्यालय तिनकुनेमा नासु पदमा कार्यरत देवी बहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नासु थापाले  १ करोड ८७ लाख ४७ हजार १ सय ४९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । नासु थापा २०५६ साउन ५ गते विचारी पदमा सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५/०७६ सम्मको जाँच अवधिमा निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको